धनुषाको मझेलिया गाउँकी २५ वर्षीया रूबीकुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख बन्ने निश्चितप्रायः भएको छ। श्रम संस्कृति पार्टीबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य...