जनकपुर - मधेश प्रदेश सरकारले जनकपुरधाम उपमहानगरपालिकाको विद्युतिकरण गरी सौन्दर्यकरण गर्ने भएको छ । प्रदेशको राजधानीसमेत रहेको सांस्कृतिक नगरी जनकपुरधामलाई...