नेपाली कांग्रेसमा चुनावको टिकट बाँडफाँडमा भागबण्डा गरिएको छ । पार्टीको आन्तरिक विवादबीच कांग्रेसले भागबण्डाको आधारमा टिकट बाँडेको हो ।
कांग्रेसका एक नेताले जनाएअनुसार सभापति गगनकुमार थापाले १३५ निर्वाचन क्षेत्र आफूसँग राखेर निवर्तमान सभातपि शेरबहादुर देउवाले २० र नेता शेखर कोइरालापक्षले १० निर्वाचन क्षेत्र दिएका छन् ।
सो भागबण्डाको आधारमा टिकट वितरण भइरहेको छ ।




