महोत्तरी – माघे सङ्क्रान्तिका लागि महोत्तरीको औरही नगरपालिका १ औरही बजारमा आज शुक्रबार सख्खर (गुड) बिक्री गर्न बसेका ब्यापारी र खरिद गर्दै उपभोक्ताहरु ।
विशेषगरी मधेस प्रदेशमा भव्य रुपले मनाइने माघे सङ्क्रान्तिमा तीलको लड्डु बनाउनकाे लागि सख्खर( (गुड) )को बिक्री बढी हुने गर्छ।



तस्बिर : धर्वेन्द्र कुमार यादव”यदुवन्शी”,शिरीष न्युज/औरही,महोत्तरी।












