महोत्तरी - औरही नगरपालिकाको श्री माध्यमिक(०-१०) माबि बिधालयमा आयोजित नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सम्पन्न भएको छ।...