महोत्तरीको मनराशिसवा नगरपालिकामा मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाइएको छ । पालिकाका सर्वसाधारण जनताको सदाचार, सामाजिक सदभाव, स्वास्थ्य, सुविधा,...