महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणना शुरु भएको छ। सर्वदलीय बैठकको निर्णयपछि मतगणना शुरु गरिएको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए।...