जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मधेश प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत...