सर्लाही। प्रहरीले तस्करीको मल नियन्त्रणमा लिन खोज्दा गाउँलेबाट अवरोध भएपछि सर्लाहीको धनकौल गाउँपालिका–७, बैरिया टोलमा बिहीबार दिउँसो प्रहरीले अश्रुग्याँस प्रहार...