विशाल बस्नेत, बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद क्षेत्रीले बर्दिबास नगरपालिकाका सम्पुर्ण क्रसर उधोग मापदण्डअनुसार रहेको बताएका छन ।...