सिरहा- लहान नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख महेशप्रसाद चौधरीले आफ्नो तलबभत्तावापत आउने रकमबाट हरेक महीना दलित बस्तीमा राहत बाँड्ने घोषणा गरेका छन्।...