जनकपुरधाम । मिथिलाको मौलिक पहिचान र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ जनकपुरधाममा मिथिला पहिरन दिवस मनाइएको छ...