महोत्तरी- रामगोपालपुर नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई दादुरा रूवेला खोप अभियान संचालन सम्बन्धि अभियमुखिकरण सम्पन्न गरिएको छ। आइतबार रामगोपालपुर नगरपालिकाको सभाकक्षमा...