जनकपुरधाम- धनुषामा आजै रातिदेखि मतगणना सुरु गरिने भएको छ। धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले मतपेटिका संकलनको काम भइरहेको र...