रौतहट - चन्द्रपुर नगरपालिका-१० अन्तर्गत चपुर-गौर सडकखण्डको बालचनपुरमा गएराति ट्याक्टर र मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने...