महोत्तरी – महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको १७औं नगरसभा आज मटिहानीमा हुँदैछ।
सभामा नगर प्रमुख हरि प्रसाद मण्डलले पालिकाको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
सो सभाको मधेश प्रदेशका सभामुख राम अशिष यादवले एक कार्यक्रम बीच समुद्घाटन गर्ने कार्यक्रम रहेको कुरा पालिकाले जनाएको छ।



यसैबीच सभाको सम्पूर्ण तयारी पुरा भएको कुरा प्रमुख प्रशासकी अधिकृत अर्जुन कुमार मण्डलले बताउनुभयो




