जनकपुरधाम- नेपाली कांग्रेसभित्र पछिल्लो समय देखिएका राजनीतिक गतिविधि, समसामयिक विषयवस्तु तथा संगठनात्मक प्रश्नहरूलाई लिएर मधेश प्रदेश स्तरीय भेटघाट कार्यक्रम जनकपुरधाममा सम्पन्न...