धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीमा पाँच वर्षीया बालिकामाथि धारिलो हतियार प्रहार गरी हत्याको प्रयास भएको छ। स्थानीय अवधेश रायका...