महोत्तरी- महोत्तरीमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहान १० बजेसम्म १४ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय महोत्तरीका अनुसार...