जनकपुरधाम- अहिले स्थानीय तह (पालिका)मा नव निर्वाचित जनप्रतिनिधिहरुमा भएका कर्मचारी हटाउने र आफ्ना कार्यकर्ताहरु भर्ती गर्ने होडबाजी नै चलेको छ...