जनकपुरधाम- नेपाली कांग्रेसको मधेस प्रदेशका सदस्य जीवनाथ चौधरीलाई सांस्कृतिक समन्वय तथा प्रचारप्रसार उपसमितिको मधेस प्रदेश संयोजकमा चयन गरिएको छ ।...