जनकपुरधाम- १४ औँ महाधिवेशनमा होमिएको नेपाली कांग्रेस प्रदेश-२ का आठवटै जिल्लामा निर्धारित तालिका अनुसार शुक्रबार वडा अधिवेशन हुन सकेन ।...