महोत्तरी - महोत्तरीको बर्दिवासस्थित विपद् गोदामघरको शनिबार सरकारी निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधिसहितको संयुक्त टोलीले अनुगमन तथा निरीक्षण गरेको छ।...