‘यसैवर्ष उनको विवाह हुने कुरा थियो। छोराको विवाह गरेर बुहारी भित्र्याउने विधुवा आमा र चार दिदीबहिनीको सपना जयशंकरसँगै ढलेका छन्।’...