औरही (महोत्तरी) - लोकआस्थाको महापर्व छठको मुख्य दिन आइतबार साँझ व्रतालु तथा श्रद्धालु भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन्।...