महेन्द्रनगर- धनुषाकाे क्षीरेश्वरनाथ नगरपालिकाकाे वडा नं ६ मा नेकपा एमाले विजयी भएको छ।
वडा नं ६ काे वडा अध्यक्षकाे उम्मेदवार बिनाेद गुप्ता ११५१ मत प्राप्त गरि विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार मानबहादुर श्रेष्ठले ५५७ मत प्राप्त गरेका छन्।




