धनुषाको क्षीरेश्वरनाथ नगरपालिका द्वारा १९औँ एसियाली खेलकुदमा सहभागी मधेस प्रदेशका महिला कबड्डी खेलाडी गंगा घिमिरेलाई नगद सहित सम्मान गरिएको छ।...