जनकपुरधाम- धनुषा प्रहरीले स्रोत नखुलेको २० लाख रूपैयाँसहित जनकपुरधामबाट एक हुण्डी कारोवारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत...