रवीन्द्र उप्रेती,बर्दिबास- महोत्तरीको बर्दिबास नगरपालिका –११ खयरमारास्थित बाँके खोलाको तिरतिरे झरनामा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय...