महोत्तरी-रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्ष पदको लागि मनोनयन दर्ता गरेकामध्ये दुईजनाले नाम फिर्ता लिएका छन्। जनमत पार्टीबाट उम्मेदवारी दर्ता गरेका ललिन्द्रकुमार...